सभामुखको अधिकार कटौती गर्ने बहस गलत : खिमलाल देवकोटा – Nepal Press

सभामुखको अधिकार कटौती गर्ने बहस गलत : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्ने बहस गलत भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसद देवकोटाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाको प्रमुख बीचमा शक्ति सन्तुलन नियन्त्रण हुनुपर्नेमा जोड दिए ।

‘प्रतिनिधि सभा नियमावलीमा सभामुखको अधिकार कटौती गर्ने बहस गलत हो’, उनले भने, ‘यहाँ पनि यो विषय प्रवेश नहोला भन्न सकिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर