नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित – Nepal Press

नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं । नेपाल कमर्स क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन स्थगित भएको छ ।

आजका लागि तय भएको निर्वाचन असहज र असामान्य परिस्थिति सिर्जना भएकाले स्थगित भएको निर्वाचन अधिकृत लालबहादुर बस्नेतले बताए ।

अधिकृत बस्नेत र क्याम्पस प्रमुख प्रा. ध्रुव प्रसाद सिलवालले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण काम कारबाही स्थगित गरिएको जनाएका छन् ।

प्रतिक्रिया

One thought on “नेपाल कमर्स क्याम्पसको स्ववियु निर्वाचन स्थगित

  1. नेविसंघले हार्ने देखे पछि उसले मच्चाएको वितण्डा हेर ! यस्तो पनि राजनीति गर्नु काँगेसले ? लाज पनि लजायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर