आज नेप्से बन्द रहने – Nepal Press

आज नेप्से बन्द रहने

काठमाडौं । आज नेप्से बन्द रहने भएकाे छ ।

घोडेजात्राको दिन आज चैत ७ गते मङ्गलवार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि बन्द हुने भएको हो।

अब बजार बुधवार बिहान ११ बजे मात्र खुल्नेछ।

यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *