स्ववियु निर्वाचन : त्रि-चन्द्रमा सर्वपक्षीय बैठक बस्दै – Nepal Press

स्ववियु निर्वाचन : त्रि-चन्द्रमा सर्वपक्षीय बैठक बस्दै

काठमाडौं । त्रि-चन्द्र बहुमुखी क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका सन्दर्भमा छलफल गर्न वार्ता आह्वान गरेको छ ।

क्याम्पस प्रमुख प्राडा. सुनिल अधिकारीले आज दिउँसो ३ बजे सर्वपक्षीय सामूहिक वार्ताका लागि आह्वान गरेका हुन् ।

त्रिवि अन्तरगतका विभिन्न क्याम्पसहरूमा आइतबार निर्वाचन सम्पन्न भएपछि त्रिचन्द्रमा हुन सकेको छैन ।

निर्वाचन अवरुद्ध हुने परिस्थितिको अन्त्य गर्दै चुनाव सफल बनाउन क्याम्पस प्रशासनले सबैलाई आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर