नेविसंघको दबदबा रहेको धनगढीको ऐश्वर्यमा अनेरास्ववियुको प्यानल नै विजयी – Nepal Press

नेविसंघको दबदबा रहेको धनगढीको ऐश्वर्यमा अनेरास्ववियुको प्यानल नै विजयी

कैलाली । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

नेविसंघको दबदबा रहेको ऐश्वर्यमा अनेरास्ववियुको प्यानल नै विजयी भएको हो ।

सभापतिमा कुबेर खड्का, उप–सभापतिमा कमल न्यौपाने, सचिवमा दीपेन्द्र भट्ट, उप–सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरूमा शरद बराल, उमेश बम, मिनाकुमारी जोशी, प्रदीप खड्का, दीपक जोशी, दीपकराज जोशी र आशा विष्ट विजयी भएका छन् ।

कैलाली सदरमुकाममा रहेको धेरै विद्यार्थी बढ्ने ऐश्वर्यमा पहिलो पटक पुरै प्यानल विजयी भएको अनेरास्ववियु स्थायी कमिटी सदस्य रोहित बमले जानकारी दिए। यस अघि यहाँ नेविसंघले जित्ने आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर