ल क्याम्पसमा अखिल क्रान्तिकारीका ढुंगेल विजयी – Nepal Press

ल क्याम्पसमा अखिल क्रान्तिकारीका ढुंगेल विजयी

काठमाडौं । नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन् ।

उनले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन् ।

विजयी ढुंगेललाई नेविसंघ, र अनेरास्ववियूको पनि समर्थन थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर