पद्म कन्याको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी – Nepal Press

पद्म कन्याको स्ववियु सभापतिमा नेविसंघकी पनेरु विजयी

काठमाडौं । पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन् ।

उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन् ।

यस्तै सचिवमा भुपेश्री ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।

यहाँ अखिल क्रान्तिकारी र अनेरास्ववियुको तालमेल थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर