कञ्चनपुरको कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको प्यानल विजयी – Nepal Press

कञ्चनपुरको कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको प्यानल विजयी

कैलाली । कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

३०६ मत पाउँदै नेविसंघका कृष्णराज जोशी विजयी हुँदा अनेरास्ववियुक वालिका पन्तले १५६ मत पाइन् ।

सचिवमा ३७७ मत सहित नेविसंघका कारण प्रसाद भट्ट र कोषाध्यक्षमा पनि नेविसंघका विमला कुमारी पन्त विजयी भइन् ।

सबै सदस्य नेविसंघका विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर