पुलचोक इन्जिनियरिङ क्याम्पस सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी – Nepal Press

पुलचोक इन्जिनियरिङ क्याम्पस सभापतिमा अनेरास्ववियुका विराज अर्याल विजयी

काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल विजयी बनेका छन् ।

आज भएको निर्वाचनमा उनी ६३५ मतसहित निर्वाचित बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर