सुदूरपश्चिमबाट अनेरास्ववियुको खाता खुल्यो, श्रीकोटमा प्यानलै विजयी – Nepal Press

सुदूरपश्चिमबाट अनेरास्ववियुको खाता खुल्यो, श्रीकोटमा प्यानलै विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले खाता खोलेको छ । बैतडीको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको हो ।

सभापतिमा शम्भुराज गिरले ९२ मत पाएर विजयी हुँदा अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत पाएका थिए । सचिवमा रमेश भट्ट र कोषाध्यक्षमा सुनिता जोशी विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर