प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिनेबारे संसदलाई जानकारी (भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिनेबारे संसदलाई जानकारी (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने संसदलाई जानकारी गराइएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनबारेमा जानकारी गराएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन् । प्रतिनिधिसभाको अर्को बैठक सोमबार १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर