कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित – Nepal Press

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।

शनिवारको सहमतिअनुसार आज कुनै पनि विद्यार्थी संगठनहरु मनोनयन दर्ता गर्न नआएको भन्दै निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत सुरेश पोखरेलले सबै विद्यार्थी संगठनहरुको सहमतिमा मात्र नयाँ निर्वाचन प्रक्रिया अगाडि बढाइने बताए ।

उनले आजका सम्पूर्ण निर्वाचन स्थगित प्रकृत रोकिएको र नयाँ तालिका सर्वपक्षीय सहमतिका आधारमा प्रकाशन गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर