एमडीएसी स्पोर्टसद्वारा ए डिभिजन लिगमा शनिबार उठेको रकम क्यानको खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने – Nepal Press

एमडीएसी स्पोर्टसद्वारा ए डिभिजन लिगमा शनिबार उठेको रकम क्यानको खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा बोर्डकास्ट पार्टनर एमडीएसी स्पोर्टसले विश्वकप ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टिमलाई सनिबार सम्मान गर्ने भएको छ ।

दशरथ रंगशालामा बुधबार हुने एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ(क्यान) को खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको एमडीएसीले विज्ञप्ती जारि गर्दै जनाकारि दिएको छ ।

ए डिभिजन लिगमा सामान्य प्याराफिटतर्फको टिकट रकम १०० र भीआईपी तर्फको ३०० रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर