नेपालले गुमायो दोस्रो विकेट – Nepal Press

नेपालले गुमायो दोस्रो विकेट

काठमाडौं‌ । यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल ५ बलमा पाँच रन बनाएर आउट भए ।

३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ६ रनमै दुई महत्वपूर्ण विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल अहिले क्रिजमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर