पहिलो ओभरमै नेपालले गुमायो विकेट, आसिफ शेख शून्यमा आउट – Nepal Press

पहिलो ओभरमै नेपालले गुमायो विकेट, आसिफ शेख शून्यमा आउट

काठमाडौं । यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ । भरपर्दा ओपनर आसिफ शेख शून्यमा नै आउट भएका छन् ।

पहिलो ओभरको तेस्रो बलमा नेपालले विकेट गुमाएको हो ।

यूएईका स्पिनर आयन अफजल खानलाई ठूलो सट हान्ने चक्करमा आसिफ विकेट पछाडि क्याच हुन पुगे । नेपाली समर्थकमा स्तब्धता छाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर