यूएईका रिजवान रनआउट, नेपाललाई तेस्रो सफलता – Nepal Press

यूएईका रिजवान रनआउट, नेपाललाई तेस्रो सफलता

काठमाडौं । विश्वकप लिग २ अन्तरगत यूएईविरुद्धको म्याचमा नेपाललाई तेस्रो सफलता मिलेको छ । यूएईका ब्याट्सम्याच चुँडान्गापोइल रिजवान रनआउट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर