नेपाललाई पहिलो सफलता, राजवंशीले लिए लाक्राको विकेट – Nepal Press

नेपाललाई पहिलो सफलता, राजवंशीले लिए लाक्राको विकेट

काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

स्पिनर ललित राजवंशीले आफ्नो दोस्रो ओभरमा यूएईका आपनर आर्यन लाक्रालाई बोल्ड गरे । आउट हुनुअघि लाक्राले ८ बलमा एक चाैकासहित ६ रन बनाएका थिए ।

अर्का ओपनर मुहम्मद वसिमले आक्रामक ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर