आज कस्तो छ सुनको कारोबार ? – Nepal Press

आज कस्तो छ सुनको कारोबार ?

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा स्थिर रहेको छ ।

त्यस्तै अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज यथावत रहेको महासंले जनाएको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा नै स्थिर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *