कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बिहान बस्दै
नेपाल प्रेस
२०७९ फागुन ३० गते १८:५०
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक वुधबार बस्ने भएको छ ।
बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बैठकमा कांग्रेस सरकारमा सहभागी हुनेबारे लगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया