आजबाट एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त – Nepal Press

आजबाट एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

दुवै कम्पनी एक आपसमा गाभिए पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।

जसकाकारण धितोपत्र बोर्डलाई कारोबार रोक्का गर्न आँधीखोलाका कम्पनि सचिव बाबुराम कुवँरले धितोपत्र बोर्डलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *