पीएनजीविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता – Nepal Press

पीएनजीविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्धको बलिङ गरिरहेकाे छ ।

जारी खेलमा ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

श्रीङ्खला अन्तरगत नेपाल लगातार तेस्रो जित दर्ता गर्दै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना जीवित राख्न चाहन्छ ।

यसअघि हिजो भएको खेलमा यूएईविरुद्ध शानदार जित हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर