स्थायी शान्तिका लागि माओवादीहरू एकताबद्ध हुन्छौं : कर्णजीत बुढाथोकी – Nepal Press

स्थायी शान्तिका लागि माओवादीहरू एकताबद्ध हुन्छौं : कर्णजीत बुढाथोकी

काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले माओवादीमाथिको हमला भनेको आम नेपालीमाथिको हमला भएको दाबी गरेका छन् । माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालीमाथि भएको हमलाको प्रतिवाद गर्न आफूहरू तयार रहेको बताए ।

उनले भने, ‘कांग्रेस र एमालेहरूले माओवादीहरू नमिलुन् भन्ने चाहेका छन् । विदेशीहरूले पनि माओवादी मिलेको हेर्न चाहेका छैनन् । तर, हामी माओवादीहरू मिल्न खोजिरहेका छौं । यो देशको राजनीतिक निकास हामीले दिनुपर्छ । यो देशको स्थायी शान्तिको लागि एकताबद्ध हुन खोजिरहेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर