नेकपा एसनिकट कर्मचारी संगठनको अध्यक्षमा गगन विष्ट – Nepal Press

नेकपा एसनिकट कर्मचारी संगठनको अध्यक्षमा गगन विष्ट

काठमाडौं । नेकपा एसनिकट कर्मचारी संगठनको अध्यक्षमा गगन विष्ट चयन भएका छन् ।

भक्तपुरमा सम्पन्न एकीकृत कर्मचारी संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट विष्ट सर्वसम्मत निर्वाचित भएका हुन् । संगठनको सह-अध्यक्ष शरण गुरुङ, वरिष्ठ उपाध्यक्ष चेतनाथ न्यौपाने, वरिष्ठ उपाध्यक्ष यामबहादुर खत्री र महासचिवमा प्रकाश राईलाई चयन गरिएको छ ।

संगठनको केन्द्रीय कमिटी १५१ सदस्यीय रहेको बताइएको छ ।

प्रतिक्रिया

2 thoughts on “नेकपा एसनिकट कर्मचारी संगठनको अध्यक्षमा गगन विष्ट

  1. टाँगिएको ब्यानरमा राष्ट्रिय अधिवेशन लेखिएको छ, पत्रकारलाई कहाँबाट लाग्यो रफलेख्यो-राष्ट्रिय महाधिवेशन ?

  2. टाँगिएको ब्यानरमा राष्ट्रिय अधिवेशन लेखिएको छ, पत्रकारलाई कहाँबाट लाग्यो र लेख्यो-राष्ट्रिय महाधिवेशन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर