काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्न सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झा संसद भवन पुगेकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराउने तयारी गरेकी छन् ।
सत्ता गठबन्धनबाट झालाई उम्मेदवारी उठाउने निर्णय भएकाे थियाे ।