सत्ता गठबन्धनमा कुरा मिलेन, जनमतकी ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय – Nepal Press

सत्ता गठबन्धनमा कुरा मिलेन, जनमतकी ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपति बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले जनमतलाई उपराष्ट्रपति दिएको हो ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले भने पुरुष उम्मेदवार उठाउँदा भोलि खारेज हुन सक्ने खतरा भएकाले जसपाले महिला र पुरुष दुवै उम्मेदवार उठाउने र आफूहरुले ममतालाई उम्मेदवार बनाउने बताए । तर अन्तिममा सत्ता गठबन्धनको एउटैमात्र उम्मेदवार खडा हुने उनको दावी छ ।

प्रतिक्रिया

One thought on “सत्ता गठबन्धनमा कुरा मिलेन, जनमतकी ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय

  1. मैले त पहिले नै ठोकुवा गरिदिएको हो नि । जब प्रभु शाह बालुवाटार गए अनि ठोकुवा गरेको हुँ ।भोट पनि गठबन्धनले ममता झालाई नै हाल्छ किनकी दिल्ललाई उसको सिधा आदेशपालक चाहिएको छ । जसपा तुलनात्मक रूपमा कम आलेशपालक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर