सोमपाल कामीले क्यानडाको घरेलु लिग खेल्ने – Nepal Press

सोमपाल कामीले क्यानडाको घरेलु लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले  आगामी जुनमा हुने क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।

तीव्र गतिका बलर कामीले क्यानडामा आयोजना हुने फ्लावर सिटी टी-ट्वान्टी लिग २०२३ खेल्ने भएका हुन्। उनी ओटावा फाल्कोन क्लमा आवद्ध भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर