उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै – Nepal Press

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। आज बिहान ९ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बस्न लागेको हो ।

पछिल्लो राजनीतिक घटनाक्रम, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बैठक बस्न एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। आज उपराष्ट्रपतिको उम्मेदवारी दर्ता हुँदैछ ।

एमालेबाट उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्यलाई उठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर