उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन ९ दलीय गठबन्धनको बैठक बस्दै
नेपाल प्रेस
२०७९ फागुन २७ गते ७:५२
काठमाडौं । नौ दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्न लागेको हो ।
उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहने जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।
प्रतिक्रिया
साढे आठ बजे मिटिङ । त्यसपछि राज्यको पैसाबाट त्यहिं भोज । लुटने त होनि । राज्यको पैसाबाट पार्टीको बैठकमा खाना खुवाएको भए त्यसलाई भ्रष्टाचार मानेर प्रधानमन्त्रीलाई कारवाही हुनुपर्छ ।यिनको बाउको सम्पत्ति हो ?