भाेजपुर क्याम्पसमा अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनबीच तालमेल, यसरी गरियो भागवण्डा – Nepal Press

भाेजपुर क्याम्पसमा अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनबीच तालमेल, यसरी गरियो भागवण्डा

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन भोजपुर बहुमुखी क्याम्पसको निर्वाचनमा एमाले सम्वद्द अनेरास्ववियु र जसपा निकट समाजवादी विद्यार्थी युनियन नेपालबीच चुनावी तालमेल हुने भएको छ ।

दुई संगठनबीच आज भएको सहमतिअनुसार अनेरास्ववियुले अध्यक्ष १, कोषध्याक्ष १, ४ जना सदस्इ पाउन र समाजवादी बिद्यार्थी युनियनले सचिव १ र १ जना सदस्य पाउनेछ ।

चैत ५ गते स्ववियू निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर