नौ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदबारमा – Nepal Press

नौ दलीय गठबन्धनको कार्यदलको बैठक सिंहदबारमा

काठमाडौं । नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ ।

सिंहदरबारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको गठबन्धन कार्यदलको बैठक सुरु भएको हो ।

उपराष्ट्रपतिको उम्मेदवार, गठबन्धन विस्तारलगायतको विषयमा छलफल केन्द्रित रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए ।

उपराष्ट्रपतिमा जसपा र नागरिक उन्मुक्ति पार्टीले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर