राष्ट्रपति चुनावमा तटस्थ बस्ने राप्रपाको निर्णय (भिडिओ) – Nepal Press

राष्ट्रपति चुनावमा तटस्थ बस्ने राप्रपाको निर्णय (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने प्रमुख सचेतक एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए । आफूहरुको सिद्धान्त राजसंस्था भएकाले राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेको बताए ।
प्रतिक्रिया

2 thoughts on “राष्ट्रपति चुनावमा तटस्थ बस्ने राप्रपाको निर्णय (भिडिओ)

  1. चुनावमा किन भाग लिएको ? साँसद किन भएको ? संघिएताको विरोधीले किन प्रदेश साँसद भएको ? मन्त्री किन खाएको ? वहियात तर्क गरेर कहि पुगिन्छ ? दिल्लीका दलालहरूलाई फाईदा हुने निर्णय हो यो । तिमीहरू पनि दिल्लीका एजेण्ट हौ कि क्या हो ? ज्ञानेन्द्र शाही जस्ता वाहियात र चर्का कुरा गर्नेको भर छैन है । यी कुरा चर्का तर दलाली लैनचौरबाट बुझ्न सक्छन ।

  2. राप्रपाको राष्ट्रपतिमा तटस्थ रहने कुरा उसैलाई प्रत्युत्पादक हुनसक्छ। अब विश्वस्निय र राष्ट्रवादि शक्ति भनेर पत्याउन गार्‍हो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर