नेपाललाई भेटेर ओलीले दिए समवेदना – Nepal Press

नेपाललाई भेटेर ओलीले दिए समवेदना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर समवेदना दिएका छन् । नेपालका भाइ सरोज कुमार उपाध्यायको शनिवार निधन भएको थियो ।

नेपाललाई भेट्न ओली उनी बसेको किरिया पुत्री भवनमा आज दिउँसो पुगेका हुन् ।

ओलीले उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेका थिए ।

उपाध्यायको शंखमुलस्थित एक रेस्टुरेन्टको छैटौँ तलाबाट खसेर निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर