बलिउड अभिनेत्री तमन्ना भाटिया नेपालमा – Nepal Press

बलिउड अभिनेत्री तमन्ना भाटिया नेपालमा

काठमाडौं । बलिउड अभिनेत्री तमन्ना भाटिया नेपाल आएकी छन् । उनले होलीको अवसरमा नेपाल आएर होली खेलेकी छन् ।

इन्स्टाग्राममा तस्बिरहरु साझा गर्दै लेखेकी छन्, ‘ह्यापी होली फ्रम नेपाल ।’ दक्षिण भारतको चलचित्र बाहुबलीलगायत दर्जनौं हिट चलचित्र दिएकी उनको नेपालमा पनि उल्लेख्य फ्यान रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *