प्रचण्डविरुद्ध रिट दर्ता, माओवादी जनयुद्धमा मारिएकाका २८ आफन्तको संयुक्त निवेदन – Nepal Press

प्रचण्डविरुद्ध रिट दर्ता, माओवादी जनयुद्धमा मारिएकाका २८ आफन्तको संयुक्त निवेदन

काठमाडौं। जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

२८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो। यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो।

त्यसपछि निवेदकहरूको रिट दर्ता भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर