यू-१९ विश्वकप पुगेको नेपाली टोलीका सदस्यलाई क्यानले जनही एक लाख रुपैयाँ दिने – Nepal Press

यू-१९ विश्वकप पुगेको नेपाली टोलीका सदस्यलाई क्यानले जनही एक लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आगामी वर्ष श्रीलंकामा आयोजना हुने आईसिसी यू-१९ विश्वकप क्रिकेटमा पुग्न सफल नेपाली टोलीका सदस्यलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

यूएईलाई ७ रनले हराएर यू-१९ विश्वकपमा ८ वर्षपछि स्थान पक्का गरेपछि क्यानले उक्त घोषणा गरेको हो । नेपाल समग्रमा आठौँपटक यो प्रतियोगिताका लागि छनोट भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर