सन्दीपको महत्वपूर्ण विकेटमा नेपाललाई चौथो सफलता – Nepal Press

सन्दीपको महत्वपूर्ण विकेटमा नेपाललाई चौथो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारि यूएईविरुद्धको खेलमा सन्दीपको महत्वपूर्ण विकेटमा नेपालले चौथो सफलता प्राप्त गरेको छ ।

टस जिते फिल्डिङ थालेको नेपालविरुद्ध ७२ रन बनाएका यूएईका ओपनर आसिफ खानलाई करण केसीबाट क्याच आउट गराउँदै व्यक्तिगत दोस्रो विकेट लिए ।

टस जिते फिल्डिङ थालेको नेपालविरुद्ध ७२ रन बनाएका यूएईका ओपनर आसिफ खानलाई करण केसी बाट क्याच आउट गराउँदै व्यक्तिगत दोस्रो विकेट लिए । पहिलो ओभरमा करण केसीले ओपनर मोहमद वासिमलाई आउट गरेपछि १३.४ ओभरमा दोस्रो स्पेल बलिङ गरेका सन्दीपले नेपाललाई दोस्रो सफलता दिलाएका थिए ।

२४.४ ओभरमा कुशल मल्ले कप्तान चुनदान्गापोयल रिजवानलाई आउट गरेपछि विकेटविहिन रहेको नेपालका लागि ६४.४ ओभरमा सन्दीपले चौथो सफलता दिलाए ।

प्रतिक्रिया

One thought on “सन्दीपको महत्वपूर्ण विकेटमा नेपाललाई चौथो सफलता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर