शर्मिला वाइवाले विष खाइन्, वीर अस्पतालमा भर्ना – Nepal Press

शर्मिला वाइवाले विष खाइन्, वीर अस्पतालमा भर्ना

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।

उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।

राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको उनले जानकारी दिए । वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् ।

उनले विष सेवन गर्नुको कारण खुलेको छैन । निकट स्रोतका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । पत्रकार ऋषि धमलासँग नाम जोडिएर उनी विवादमा आएकी थिइन् ।

प्रतिक्रिया

2 thoughts on “शर्मिला वाइवाले विष खाइन्, वीर अस्पतालमा भर्ना

  1. यस्तो मान्छे नरहनु नै ठिक हामी तामाङ को ८८ प्रतिशत तामाङको इजत फल्ने मान्छेको कम हुन्थ्यो।सर्मिला यस्तो हुन कि जसले गर्दा आज हरेक तामाङको इजत माटोमा मिल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *