प्रतिनिधिसभा बैठक बस्दै – Nepal Press

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे बैठक बस्नेछ ।

राष्ट्रपति कार्यालयवाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर