नेपाल विद्यार्थी संघ सुनसरी अध्यक्षमा प्रमोद भट्टराई – Nepal Press

नेपाल विद्यार्थी संघ सुनसरी अध्यक्षमा प्रमोद भट्टराई

काठमाडौं । नेपाल विद्यार्थी संघ सुनसरी अध्यक्षमा इटहरीका प्रमोद भट्टराई चयन भएका छन् ।

नयाँ जिल्ला अधिवेशन गर्नलाई नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले पत्र काटेर भट्टराईलाई अध्यक्ष चयन गरेका हुन् ।

नेपाली काङ्ग्रेसका देउवा र कोइराला पक्षका अध्यक्षका उम्मेदवारहरूको रस्साकस्सीकाबीच संस्थापन पक्षका भट्टराईले अध्यक्ष बनेका हुन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर