सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय – Nepal Press

सरकारबाट बाहिरिने राप्रपाकाे निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेसँगै राप्रपाले साे निर्णय लिएकाे हाे ।

आज बसेकाे कार्यसम्पादन समितिकाे वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बाेलाउने निर्णय लिएकाे उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।

प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर