रामचन्द्रलाई राष्ट्रपति बनाउन देउवाले गरे प्रस्ताव – Nepal Press

रामचन्द्रलाई राष्ट्रपति बनाउन देउवाले गरे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । आज कार्यसम्पादन बैठक सुरू हुनुअघिको अनौपचारिक छलफलमा उनले सो प्रस्ताव गरेका हुन् ।

कार्यसमिति बैठक अघि देउवाकाे कार्यकक्षमा शीर्ष नेताहरू छलफलमा जुटेका थिए । देउवाकाे प्रस्तावमाथि कार्यसम्पादन समिति वैठकमा छलफल हुने भएकाे छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर