कांग्रेसले बाेलायो कार्यसम्पादन समिति बैठक – Nepal Press

कांग्रेसले बाेलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

बैठक शनिबार विहान बस्ने प्रवक्ता प्रकाशशरण महतले बताए ।

बैठकमा राष्ट्रपति चुनावबारे छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर