विश्वकप लिग- २ को अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै – Nepal Press

विश्वकप लिग- २ को अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपाली टोलीले आज स्कटल्याण्डसँग खेल्दैछ ।

स्कटल्याण्डविरुद्ध नेपालको खेल कीर्तिपूरस्थित टियु मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । यसअघि नेपाल र स्कटल्याण्डबीच भएको खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *