नामिबियाविरुद्ध कुशलको अर्धसतक – Nepal Press

नामिबियाविरुद्ध कुशलको अर्धसतक

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबियाविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।

जारी श्रृंखलाको पहिलो खेलमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि उनले कप्तान रोहित पौडेलसँग ५९ रनको साझेदारि गर्दै ५१ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए ।

योे उनको एकदिवसीय क्रिकेटमा चौथो अर्धसतक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर