‘जनयुद्ध दिवस’को शुभकामना दिँदै बादलले भने- योद्धाहरूको योगदानप्रति उच्च सम्मान छ – Nepal Press

‘जनयुद्ध दिवस’को शुभकामना दिँदै बादलले भने- योद्धाहरूको योगदानप्रति उच्च सम्मान छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले जनयुद्धले देश र जनताको मुक्तिको लागि भएको बताएका छन्।

२८औँ जनयुद्ध दिवसको शुभकामना दिँदै उनले फेसबुकमा उनले भनेका छन्, ‘जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको आहुति दिनुहुने महान् सहिदहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

जनयुद्धको क्रममा बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको उच्च सम्मान र कदर गर्ने बताए। माओवादीको दशवर्षे जनयुद्धमा सरिक भएका नेता थापा अहिले एमालेमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर