अबको राष्ट्रपति को हुन्छ ? ओलीको जवाफ- हामीले जो भन्छौं उही हुन्छ (भिडिओ) – Nepal Press

अबको राष्ट्रपति को हुन्छ ? ओलीको जवाफ- हामीले जो भन्छौं उही हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपति आफूहरुले भनेकै व्यक्ति आउने बताएका छन् । राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा ओलीले भने- हामीले जो भन्छौं उही हुन्छ ।

अध्यक्ष ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नको उत्तरमा यतिमात्र भने- हेर्दै जाउँ के हुन्छ ।
ओलीले राष्ट्रपतिको सम्बोधन सन्तुलित र मुलुकप्रतिको जिम्मेवारीबोधका साथ आएका बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर