राष्ट्रिय सभा सदस्य दसौदीले लिए शपथ – Nepal Press

राष्ट्रिय सभा सदस्य दसौदीले लिए शपथ

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसैंदीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद सचिवालय भवनमा शपथ कार्यक्रममा सपथ लिएका छन् ।

दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर