सुदूरपश्चिमका मुख्यमन्त्रीको पद धरापमा, पाउलान् विश्वासको मत ? (लाइभ) – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्रीको पद धरापमा, पाउलान् विश्वासको मत ? (लाइभ)

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा बैठक सुरू भएको छ । आज मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची छ ।

यद्यपि गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्तिले विश्वासको मत दिने/नदिने अहिलेसम्म निर्णय नगर्दा मुख्यमन्त्री रावलको पद धरापमा परेको छ । नागरिक उन्मुक्तिका सातैजना सांसद काठमाडौंमा छन् ।

यद्यपि शीर्ष नेताहरू अझै छलफलमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर