Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।
दिउँसो १ बजे बस्ने बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने लागेका हुन्।
पुस १० गते नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक राष्ट्रियसभालाई सम्बोधन गर्न लागेका हुन्।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.