होण्डा ग्राजिया खरिदमा १ रुपैयाँमा ३ वर्ष सर्भिसिङ र स्पेयर पार्टसको सुविधा – Nepal Press

होण्डा ग्राजिया खरिदमा १ रुपैयाँमा ३ वर्ष सर्भिसिङ र स्पेयर पार्टसको सुविधा

काठमाडौं । होण्डा टु व्हीलरस्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा नयाँ योजना ल्याएको छ ।

उक्त योजनाको पहिलो अफरमा, ग्राहकले अडर्र गरेका होण्डा साईनका कुनै पनि पार्टस् ९९ घण्टा भित्र प्राप्त हुनेछन । यदि तोकिएको समयभित्र पार्टस् नपुगेमा ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न मिल्ने कम्पनीले जनाएको छ । त्यसैगरी होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले केवल १ रुपैयाँमा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को सुविधा पाउने व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *